Showing posts with label शिक्षाको इतिहास. Show all posts
Showing posts with label शिक्षाको इतिहास. Show all posts

शैक्षिक इतिहासका केही महत्वपूर्ण घटनाहरु (History of Education in Nepal)

नेपालमा प्रजातन्त्र पछिको शिक्षा इतिहास

  •  वि स २००७ सालमा 
    • प्रथम शिक्षामन्त्री नृपजङ्ग राना
    • फागुन ७ गते शिक्षा मन्त्रालयको स्थापना
    • चैत्र १५ गते रात्री पाठशालाको स्थापना विशालनगर ढल्कुमा
    •  साक्षरता जम्मा २ % र महिला साक्षरता ०.७ %
    • नेपालमा १ महाविद्यालय(त्रिचन्द्र कलेज), ११ माध्यमिक विद्यालय र ३२१ प्राथमिक विद्यालय सहित ३३३ वटा विद्यालयहरु रहेका थिए ।
  •  वि स २००८ सालमा
    • नेशनल कलेजको स्थापना
    • पुरातत्व विभागको स्थापना
    • नेपाल शिक्षा परिषदको स्थापना २००८ साल श्रावण ३२ गते भयो
    • पिण्डेश्वर संस्कृत महाविद्यालयको स्थापना
  • वि स २००९ सालमा
    •