Showing posts with label मुक्तक/गजलहरु. Show all posts
Showing posts with label मुक्तक/गजलहरु. Show all posts

जिन्दगीले सन्तोषजनक ठाउं नपाउने भो


जिन्दगीले सन्तोषजनक ठाउं नपाउने भो !             
दुख्ख हरु बसाई सार्ने गाउँ नपाउने भो !!

खोज्दा खोज्दै ढल्की सक्यो आधा जीवन मेरो,
सबैले सम्झन सक्ने त्यो नाउँ नपाउने भो !!

संघर्ष मै जीवन डाेर्याउदै गए पनि,
यो जिन्दगी ले सफलताको दाउपाउने भो !

Sk54

 

मिलन र बिछोडको बाटो हो जीन्दगी !!



मिलन बिछोडको बाटो हो जीन्दगी !
फाइदा मात्र कहाँ घाटो हो जीन्दगी !!


सम्भाल्न खोज्छु धेरै यादहरु पाइलापिच्छे,
शिश महलझैँ सपनाहरु माटो हो जीन्दगी !! 


सफलताको आशा अनि चिन्ता  बिपनाको,
जीवन संगै मृत्युको पाटो हो जीन्दगी !!


जलाएर मनको पिडा खरानी कहाँ भा र,                सुख दुख को दोबाटो हो जीन्दगी !!
   


Thanks,Sk54


Try Hindi Gajal



cs]n] log /fxf]+ d] rNg] nu]+ x} .

ox lbg ls;Ls] ofbf]+d] 9Ng] nu]+ x} ..


d':s'/ft] x}+ xd 5'kfP xfn] lbnsf ud,

cGb/ xL cGb/ d}fg ls t/x uNg] nu]+ x} ..


Kof/ls sLdt tf] r'sfgL k8]uL xd]+,

teL tf] tgxfO{ d] kn kn hNg] nu]+ x} ..

कहाँ सक्या छु र !



s'g s'/fn] dg b'Vof] eGg sxf“ ;Sof 5' / .
clGugtL 5g rf]6x? uGg sxf“ ;Sof 5' / ..
a];fxf/f hLGbuLsf] cfz kgL 5}g nfU5,
dfof 5}g s;}nfO{ d]/f] eGg sxf“ ;Sof 5' / ..
PSnf] 5 ofqf t/ dgdf cg]s ;kgfx?,
s;}sf] dgdf lk|tLsf] k'mn xfGg sxf“ ;Sof 5' / ..
;don] 8f]/ofp“b}5 s'GgL s'g lbzf tkm{,
cfkm'n] rfx]h:t} hLjg 9fNg sxf“ ;Sof 5' / ..
syf / Joyfsf] ;ld>0f of] hLjg d]/f],
efUon] af/Daf/ ´f{bf xf/ dfGg sxf“ ;Sof 5' / ..

यो मन लैजाऊ यो तन लैजाऊ !

यो मन लैजाऊ यो तन लैजाऊ !
तर बिन्ती यो साँस न लैजाऊ !!
मत साँस रहुन्जेल आश राख्ने मान्छे,
बिन्ती म भित्र को आश न लैजाऊ !!

अभाव को भुमरी बाट निस्कन गार्हो भा छ,
यो भाग्यनै बैगुनी के सार्हो भा छ,
त्यो भुमरी मा बाश छ मेरो लैजाऊ !
सक्दैनौ भने बिन्ती यो आश न लैजाऊ !!

म उनको पिडा लाई आफ्नो भनि बाँचे,
त्यो कल्पनाको बसन्त ऋतु मा नाँचे,
म त् विछोडमा पनि मिलन खोज्ने मान्छे !
बिन्ती त्यो प्रेमको मधुमास न लैजाऊ !!

संघर्षपूर्ण मेरो सफरमा बाधाहरु छन् कति,
त्यो ईश्वरको किताब मा दुखका पाठ कति,
म त् त्यस्ता पीडाको प्रतिनिधित्व गर्ने मान्छे !
बिन्ती त्यो सुन्दर भविष्य को आश न लैजाऊ !! 

यो मन लैजाऊ यो तन लैजाऊ !
तर बिन्ती यो साँस न लैजाऊ !!

अधुरो सपना (Pending Dream)

उनको साथ छोड्न परिस्थिती को कर थियो !
यादहरु को सहारामा जीन्दगी को भर थियो !!


आज नि तीं यादहरु ले साथ छोड्न सकेननी,
उनको भविष्य अंधकार हुन्छ भन्ने मेरो डर थियो !!



एकान्त मा कहिले काँही मन रुदा सम्झन्छु म,
उनको र मेरो कल्पनामा निश्छल प्रेमको सहर थियो !!


सम्झाउन चाहन्न उनलाई हाम्रो त्यो अधुरो सपना,
जुन सपनाको सागरमा हाम्रो हरेक प्रहर थियो !!


स्वार्थी यो दुनियाको निम्ति उनको मेरो बलिदान भो,
त्याग पनि मायाको अर्को रुप" भन्ने हाम्रो ठहर थियो !!


Thanks
Sk54

वचनको आगोले सल्कियको मन !

वचनको आगोले सल्कियको मन !
यादहरुको दिशा तर्फ पल्कियको मन !!


सम्झाउन गारै हुन्छ बल्झिंदा तीं व्यथाहरु,
संघर्ष अनि पिरहरुमा बल्झियको मन !!


कन्ट्रोल कहाँ छर अब यी उजाड सपनाहरुमा,
कल्पनाको सागरमा सधैँ अल्झियको मन !!

Thanks,

जीन्दगीको परिभाषा खोज्दा खोज्दै थाकें !

जीन्दगीको परिभाषा खोज्दा खोज्दै थाकें !
को आफ्नो को विरानो रोज्दा रोज्दै थाकें !!
परिस्थिती ले भुलायो सपना छानी छानी,
संघर्ष को बेलगाड़ी घोच्दा घोच्दै थाकें !!
किनारा पाए जस्तो नि भो खुशी को कुनैपल,
त्यस्तै किनारा मा मनको डुंगा तार्दा तार्दै थाकें !!
आफन्त को नजरले हेर्ने को कमिभो हजुर,
म त सम्बन्ध को धागो बाँददा बाँदधै थाकें !!
अन्तर आत्मा को आवाज सल्कनछ कि डर लाग्छ,
भावना यी मनका निर्जन दाइरीमा कोर्दा कोर्दै थाकें !!
तिम्रो पनि मन जीत्न कहाँ सकें र मैले,
टुक्रिएको मनमुटुलाई खोज्दा खोज्दै थाकें !!
Thanks,
Sk54

छोडेर आएँ फेरि त्यही गाउँघर !

छोडेर आएँ फेरि त्यही गाउँघर !
संसार माझ प्यारो त्यही नाउँघर !!
सम्झना विछोडको अञ्झ सताउने भो,
कल्पनाको माझ मा भो त्यही गाउँघर !!
मुटुको टुक्रा अनि माया परिवारको,
यादहरु मा झल्किने भो त्यही गाउँघर !!
प्रदेशको कुनामा श्रम बेच्न भएनी,
श्वदेश्को आभाष दिलाउने त्यही गाउँघर !!
Thanks
Sk54

धारिलो शब्द ले नबोलन

धारिलो शब्द ले नबोलन पिर लाग्छ !
मुटुलाई टुक्राउने फेरि अझ तीर लाग्छ !!
सहन सकिन्न अब रुष्ट वचनहरु,
रातको निद्रा पनि भिरालो भीर लाग्छ !!
सर्वप्रथम नै त्यागेको छू चियाएर हेरे हुन्छ,
तर बिन्ती नरुनु है मलाई ठुलो पिर लाग्छ !!
म त केवल प्यासी हूँ तिम्रो मुस्कानको,
नसम्झनु स्वार्थी कोही कलेजो मा तीर लाग्छ !!
माया को परिभाषा बुझाउन त सकिएनि प्रिय,
तर साञ्चै नानी मेरो तिम्रै तस्विर लाग्छ !!
धारिलो शब्द ले ---------------
मुटुलाई टुक्राउने --------------

Thanks,
Sk54

with Picture my kid



======आशिष छ तिमीलाई छोरा======


======आशिष छ तिमीलाई छोरा======


आशिष छ तिमीलाई छोरा मुस्कुराउनु यसैगरी !

भए म मिलौं टाढा रमाउनु तिमी यसैगरी !!



तिम्रो मुहारको खुशी पाउन हर पिडा सहन तयार म,

आफ्नो निश्छल संसार मा गुनगुनाउनु यसैगरी !!



कोमल त्यो तिम्रो मनमा यादको छाया न परोस,

हरेक किमती पलहरु मा जगमगाउनु यसैगरी !!



अभाव तिम्रो झकझक्याऊछ मलाई हरेक क्षण,

मेरो कमजोरी होइन ताकत बन्नु तिमी यसैगरी !!



संघर्षरुपी यो जीवनमा मेरो उत्साह तिमीसंग,

हजारौं वर्ष सम्म पनि ज्योति छर्नु यसैगरी !!


Thanks,

आँखा भीत्र तिम्रो मुहार तरेलीमा खेलिरह्यो,

 आँखा भीत्र तिम्रो मुहार तरेलीमा खेलिरह्यो,
पल-पल तिम्रो पर्खाईमा मन मेरो जलिरह्यो !!

एक्लो भंये गोरेटोमा सम्झना तिम्रोसाथ बन्यो,
जहाँ गएपनि मलाई तिम्रो मायाले झस्काई रह्यो !!

सपना र चाहनाहरु मन भित्र नै गुम्स्यएका थे,
तिमीसंग मन मुटु साट्न मन ले मलाई तर्शाई रह्यो !!

एकान्त मा रोइरहें तिमिपर-पर सर्दा,
मात्र तिमी सम्झना मा जीवन मेरो हराई रह्यो !!

भन्न लाई त धेरै थियो सुन्ने मलाई कोहि भएँन,
बाटो मा हित्डा व्यबहार मेरो बौलाहा झैँ गरिरह्यो !! 

Thanks
Sk54