छोडेर आएँ फेरि त्यही गाउँघर !
संसार माझ प्यारो त्यही नाउँघर !!
संसार माझ प्यारो त्यही नाउँघर !!
सम्झना विछोडको अञ्झ सताउने भो,
कल्पनाको माझ मा भो त्यही गाउँघर !!
कल्पनाको माझ मा भो त्यही गाउँघर !!
मुटुको टुक्रा अनि माया परिवारको,
यादहरु मा झल्किने भो त्यही गाउँघर !!
यादहरु मा झल्किने भो त्यही गाउँघर !!
प्रदेशको कुनामा श्रम बेच्न भएनी,
श्वदेश्को आभाष दिलाउने त्यही गाउँघर !!
श्वदेश्को आभाष दिलाउने त्यही गाउँघर !!
Thanks
Sk54
Tags
मुक्तक/गजलहरु