वचनको आगोले सल्कियको मन !

वचनको आगोले सल्कियको मन !
यादहरुको दिशा तर्फ पल्कियको मन !!


सम्झाउन गारै हुन्छ बल्झिंदा तीं व्यथाहरु,
संघर्ष अनि पिरहरुमा बल्झियको मन !!


कन्ट्रोल कहाँ छर अब यी उजाड सपनाहरुमा,
कल्पनाको सागरमा सधैँ अल्झियको मन !!

Thanks,

Post a Comment

Previous Post Next Post