जीन्दगीको परिभाषा खोज्दा खोज्दै थाकें !
को आफ्नो को विरानो रोज्दा रोज्दै थाकें !!

परिस्थिती ले भुलायो सपना छानी छानी,
संघर्ष को बेलगाड़ी घोच्दा घोच्दै थाकें !!

किनारा पाए जस्तो नि भो खुशी को कुनैपल,
त्यस्तै किनारा मा मनको डुंगा तार्दा तार्दै थाकें !!

आफन्त को नजरले हेर्ने को कमिभो हजुर,
म त सम्बन्ध को धागो बाँददा बाँदधै थाकें !!

अन्तर आत्मा को आवाज सल्कनछ कि डर लाग्छ,
भावना यी मनका निर्जन दाइरीमा कोर्दा कोर्दै थाकें !!

तिम्रो पनि मन जीत्न कहाँ सकें र मैले,
टुक्रिएको मनमुटुलाई खोज्दा खोज्दै थाकें !!

Thanks,
Sk54
Tags
मुक्तक/गजलहरु