धारिलो शब्द ले नबोलन पिर लाग्छ !
मुटुलाई टुक्राउने फेरि अझ तीर लाग्छ !!
मुटुलाई टुक्राउने फेरि अझ तीर लाग्छ !!
सहन सकिन्न अब रुष्ट वचनहरु,
रातको निद्रा पनि भिरालो भीर लाग्छ !!
रातको निद्रा पनि भिरालो भीर लाग्छ !!
सर्वप्रथम नै त्यागेको छू चियाएर हेरे हुन्छ,
तर बिन्ती नरुनु है मलाई ठुलो पिर लाग्छ !!
तर बिन्ती नरुनु है मलाई ठुलो पिर लाग्छ !!
म त केवल प्यासी हूँ तिम्रो मुस्कानको,
नसम्झनु स्वार्थी कोही कलेजो मा तीर लाग्छ !!
नसम्झनु स्वार्थी कोही कलेजो मा तीर लाग्छ !!
माया को परिभाषा बुझाउन त सकिएनि प्रिय,
तर साञ्चै नानी मेरो तिम्रै तस्विर लाग्छ !!
तर साञ्चै नानी मेरो तिम्रै तस्विर लाग्छ !!
धारिलो शब्द ले ---------------
मुटुलाई टुक्राउने --------------
मुटुलाई टुक्राउने --------------
Thanks,
Sk54
Tags
मुक्तक/गजलहरु