पल-पल तिम्रो पर्खाइमा बस्न किन मन लाग्छ !
एक्लोयो कालो रातमा सोच्न किन मन लाग्छ !!
तिमीमेरो सम्झना मा हराउन दराउनछौ
फेरीपनि पागल सरि तोलाऊन किन मन लाग्छ !!
जीवन एस्तै घाम-छाया जस्मा तिम्रो साथ् छैन
एस्तै सम्झी कहिलेकाही आफुलाई गलाउन मन लाग्छ !!
तिमीसामु हाँसे पनि मुटु मेरो रोइदिन्छ
कता-कता आश पलाई टुक्र्याउन किन मन लाग्छ !!
मेरी होउ भन्दिन म,तिमी खुशी भए पुग्छ
जिन्दगी एस्तै कटियेला भन्न किन मन लाग्छ !!
Thanks
Sk54
Tags
मुक्तक/गजलहरु