एक्लो छ यो जीवन मेरो तिमी किन हुन्छौ साथी !
दुखी छु म जीवनसँग तिमिकिन रुन्छौ साथी !!
समय ले साथ् दिन्न निश्ठुरियो संसार पनि,
तिमी किन संसार देखी पर-पर सर्छौ साथी !!
समस्या छन चारैतिर मनलाई सम्झाई राखेको छु,
आफ्नो ज्यान गलाउन तिमी किन पिउछौ साथी !!
व्यथा छानकी कुनै तिम्रा कि त लामु कथा छ,
आउ बसौ मन खोलौ आज कसको पिडा ठुलो छ !!
Thanks
Sk54
Tags
मुक्तक/गजलहरु