आफ्नो संसार मा बिना सजाउन सक्छौ भने
जाऊ तिमी येस्तई सधै रमाउन सक्छौ भने !!
तिम्रो मेरो सम्बन्धको चर्चा छ नी चारैतिर
जाऊ तिमी आफुलाई निर्दोष पार्न सक्छौ भने !!
तिमी आयेउ जीन्दगी मा मन मा तिम्रो बाश भयो
जाउ तिमी त्यो मन बाट मलाई झिक्न सक्छौ भने !!
रमाउनु है तिमी सधै पीर छैन तिमीलाई
तदपिने म छदै छु नी तिमी हास्न सक्छौ भने !!
Thanks
Tags
मुक्तक/गजलहरु