हाम्रो सम्बन्धको नयाँ आकार हुँदैछ !
मेरो जिन्दगी मा तिम्रै सरकार हुँदैछ !!
एकाएक अकस्मात नयाँ परिवर्तन देख्दा,
लाग्छ हाम्रो सम्बन्ध को ठुलो आकार हुँदैछ !!
आफ्नु मान्नु छोडी सके कुरा तिम्रै हुन्छ,
यो मनलाई व्यस्त गर्ने कतार हुँदैछ !!
हामी दुईटै लड्दै रहेऊ सबैले एही ठाने,
भाग्यबस तिनीहरुको सपना साकार हुँदैछ !!
डाको छाडी रुन पाए हुन्थियो कि हलुङ्गो मन,
मेरो मस्तिष्क मा यस्तै कुराको हाहाकार
हुँदैछ !!
Thanks
Sk54
Tags
मुक्तक/गजलहरु