मलाई लाग्दैन तिनीहरु पढ्छन भनि !
लोक सेवाकै तयारी गर्छन भनि !!
राता दिन फचेबूक मा ओन्लिने सधै देख्दा,
मलाई लाग्दैन सरकारी जागिर नै गर्छन भनि !!
तिनीलाई के थाह म आफैनि उदाहरण छु,
मलाई नि थाह छ पढ्दा मन-मस्तिष्क लड्छन भनि !!
किताबलाई नि भाउ खान्छ एकान्त मा पढ्न खोज्दा,
उसलाई नि थाहै छ नि उ देखि डरछन् भनि !!
फचेबूक मा केहि नोतिफिचशन आइ हाल्ने,
मन ले नि झुक्याउछ केहि गर्छन भनि !!
Thanks
Sk54
Tags
मुक्तक/गजलहरु