तिम्रो प्रेमको आभास भुल्न नसक्ने ले !
कसै अरुको बगैचामा फुल्न नसक्ने ले !!
आज यो जीन्दगी को मोडमा नि एक्लै छ,
एक छोडी अरुको यादमा झुल्न नसक्ने ले !!
एक्लो एक्लै तय गर्छ हजारौं यात्राहरु,
तिमी बिना एक पल एक्लै डुल्न नसक्नेले !!
हजारौं निर्दयी भावना हरुको शिकार बनेको छ आज,
संसारिक यो मायामोह मा घुल्न अनाकने ले !!
Thanks
Sk54
No comments:
Post a Comment