जिन्दगीले सन्तोषजनक ठाउं नपाउने भो


जिन्दगीले सन्तोषजनक ठाउं नपाउने भो !             
दुख्ख हरु बसाई सार्ने गाउँ नपाउने भो !!

खोज्दा खोज्दै ढल्की सक्यो आधा जीवन मेरो,
सबैले सम्झन सक्ने त्यो नाउँ नपाउने भो !!

संघर्ष मै जीवन डाेर्याउदै गए पनि,
यो जिन्दगी ले सफलताको दाउपाउने भो !

Sk54

 

No comments:

Post a Comment