अनशन


अनशन मा बस्ने मन मलाईनि लाग्छ !
देश को भविष्य सम्झी मुटु मेरोनि काँप्छ !!

सम्हाल्ने कोहि त छ भनेर ढुक्क हुन्छु,
हेर्दा हेर्दै त्येसैलेनि विदेशी को मुख ताक्छ !!

परदेश मा श्रम बेच्न रहर त् कहाँ हो र,
नेताज्यू को तानातान ले युवा देश छोडी प्रदेश भाग्छ !!

सुन्दा दिक्क हुन्छ कतै बन्द कतै हड्ताल,
कहिलेचिन्ता ले नै मन बेसरी थाक्छ !!

Thanks
Sk54

No comments:

Post a Comment