अनशन मा बस्ने मन मलाई नि लाग्छ !


अनशन मा बस्ने मन मलाई नि लाग्छ !
जब तिम्रो अभाव मा मन चारैतिर भाग्छ !!

सम्झाउन सकिदैन यो मन को अडान कस्तो,
कहले कैं त् तिम्रै पिरले पीडाको सीमा नाघ्छ !!

तिम्रै मायामनमा त्येसैलेहाँसेको छु,
यो जीवनले हरेक पल साच्चै तिम्रो साथ माग्छ !! 

Thanks
Sk54

No comments:

Post a Comment