आफ्ना लाई पराइभन्दै घृणा गर्दै छौ रे !


आफ्ना लाई पराइभन्दै घृणा गर्दै छौ रे !
आफ्नै दैलो छोडी अरुको भर पर्दै छौ रे !!

भ्रम यो कस्तो तिमीलाई अरुकै कुरामा लागि,
आफ्नै खुट्टा मा बन्चरो हान्ने गर्दै छौ रे !!

माया मेरो निश्छल नि तिमीले पो नपत्याको,
मेरो पर्संग छेड़ेसी रिसाउने गर्दै छौ रे !!

यसैमा खुशी प्रिय तिम्रो जीत मेरो हार,
हाम्रो भेट कहिले नहोस् एही प्राथना गर्दै छौ रे


Thanks
Sk54

No comments:

Post a Comment