तिम्रो एक घुट म कति तागत छ मदिरा
तिम्रै सहारा मा कति पीडाको अन्तय छ मदिरा !!
धन्यवाद दिन्छु आज तिम्रो जन्मदाताहरुलाई,
धन्यवाद दिन्छु आज तिम्रो जन्मदाताहरुलाई,
अरु ले जेसुकै सोचून तिम्रै भरोसा छ मदिरा !!
मनको भाव बुझ्ने तिमी जसले जे भनेपनि,
त्येसैले
त तिम्रै स्वाद पहिले हुन्छ मदिरा
!!
रक्शी खान्छस ! भन्न कति सजिलो यो समाजलाई,
तिम्रो जस्तो साथ कसले दिन सक्छः र मदिरा !!
अचानोलाई पो थाहा
छ खुकुरी को चोट,
तिनीलाई के थाह तिम्रो उपकार मदिरा
!!
Thanks,
Sk54
Tags
मुक्तक/गजलहरु